• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेकपा एस कर्णालीले मुख्यमन्त्री यामलाल कँडेललाई बुझायो स्मरण पत्र

रुकुम पश्चिम -१३, जेठ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले आज माननीय मुख्यमन्त्री यामलाल कँडेललाई स्मरण पत्र बुझाएको छ । पार्टीले वैशाख १९ गते बुझाएको माग पत्रको कार्यान्वयन सम्बन्धमा स्मरण पत्र बुझाएको हो ।

प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीका अनुसार पार्टी सचिव तथा प्रदेश इन्चार्ज चन्द्र बहादुर शाही सहितको प्रतिनिधि मण्डलले स्मरण पत्र बुझाएको छ ।

यसअघि प्रदेश पार्टीले सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुल नारा सहित पार्टी केन्द्रले सुरु गरेको पहिलो चरणको आन्दोलन अनुरूप मुख्यमन्त्रीलाई मागपत्र बुझाएको थियो । सोही मागपत्रमा उल्लेख गरिएको ५१ बुँदे मागलाई सम्बोधन हुने गरी कार्यान्वयन गर्न पुनः स्मरण पत्र बुझाइएको प्रदेश कमिटीले बताएको छ ।

मुख्यमन्त्रीले स्मरण पत्र बुझ्दै नेकपा एस प्रदेश कमिटीले बुझाएको मागपत्रमा उठाइएका विषयवस्तु असाध्यै राम्रो भएको बताएका छन् । प्रदेश सरकारको स्रोत साधनले धान्न सक्ने गरी पार्टीले उठान गरेका मागहरुको सम्बोधन गरिने विश्वास समेत दिलाएका छन् ।

नेकपा एस कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेशको जनताको गरिबी अन्त्यका लागि जल, जमिन, जङ्गल तथा सुशासन सहितको रोजगारी व्यवस्थाका लागि मागपत्र बुझाएको छ ।

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.