• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा कारागारमा फलफूल वितरण


रुकुम पश्चिम -१३, जेठ ।

Advertisement

२३औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जिल्ला कारागार रुकुम पश्चिमका कैदीबन्दी र सुरक्षाकर्मीहरूलाई फलफूल वितरण गरेको छ । पत्रकारिता र परिवर्तनका लागि जीवन समर्पण गरेका इच्छुकको स्मृतिमा आयोजित कार्यक्रममा १ सय ६३ जना कैदीबन्दी, कारागार प्रशासन, सुरक्षाकर्मी लगायत करिब २०० जनालाई फलफूल वितरण गरेको हो ।

 

प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले समाजमा आशा, सहयोग र सहानुभूतिको भावना फैलाउने उद्देश्यले फलफूल वितरण कार्यक्रम आयोजना गरिएको बताए । साथै आज दिउँसो २ बजे इच्छुकको सम्झनामा रचना वाचन कार्यक्रम र आज साँझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिने खड्काले जनाए ।

 

पत्रकार तथा कवि कृष्ण सेन इच्छुक पिता यामबहादुर सेन र माता भीमकुमारी सेनको कोखबाट वि.सं. २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा जन्मेका थिए । उनलाई काठमाडौँको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले निर्मम यातना दिएर २०५९ जेठ १३ गते हत्या गरिएको थियो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुल जीसी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुशल शर्मा, जिल्ला संयोजक सचिन रोका, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्ट, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव दीपेन्द्र महतारा, प्रेस युनियनका केन्द्रीय सदस्य प्रबिर ददेल, प्रेस युनियन जिल्ला अध्यक्ष सुमित्रा गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.