• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

जेष्ठ नागरिकलाई अम्खोरा र खादाले सम्मान

रुकुम पश्चिम -१२, जेठ ।

Advertisement

मुसिकोट नगरपालिका वडानम्बर -१२, ले आज जेष्ठ नागरिकलाई अम्खोरा र खादाले सम्मान गरेको छ । तेस्रो वर्षको कार्य प्रगति विवरण सार्वजनिक तथा समीक्षा कार्यक्रममा वडाका जेष्ठ नागरिकलाई अम्खोरा र खादाले सम्मान गरेको हो ।

वडाध्यक्ष धिरण सिर्पालीले ६८ वर्ष माथिका ९० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको बताए । मायाको चिनो र सम्मान स्वरूप जेष्ठ नागरिकलाई पानी खाने अम्खोरा र खादा लगाएर सम्मान गरिएको अध्यक्ष सिर्पालीको भनाइ छ ।

वडाले प्रत्येक वर्ष जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अनुसार यस वर्ष पनि वडाका सबै जेष्ठ नागरिकलाई वडा कार्यालयमै बोलाएर सम्मान गरिएको छ । वडा कार्यालयले गरेको सम्मानबाट जेष्ठ नागरिकहरू खुसी भएका छन् । उक्त कार्य आफूहरूका लागि सम्झन लायक भएको सेतुराम ओलीले बताए ।

यसैगरी वडा कार्यालयले वडाका स्वास्थ्य स्वयंसेविकालाई पनि सम्मान गरेको छ । चारजना महिला स्वास्थ्य स्वयंसेविकालाई छाता र झोलाले सम्मान गरिएको छ । त्यस्तै वडा कार्यालयको विकास निर्माण तथा समग्र गतिविधिलाई समाचारको रूपमा सम्प्रेषण गर्ने तीनजना पत्रकारलाई पनि सम्मान गरेको छ । पत्रकार मेगराज खड्का, अमरराज पुन र दिपेन्द्र महतारालाई सम्मान गरिएको छ ।

वडाको विकास र समृद्धिलाई उजागर गर्ने गरी चालु वर्ष सहित तीन वर्षको कार्यकालमा भए गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गर्न वडाले कार्यक्रम आयोजना गरेको थियो । वडा सचिव देवीलाल पुनको सञ्चालनमा रहेको कार्यक्रममा वडा अध्यक्ष सिर्पालीले वडाको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

स्थानीय राजनीतिक दल, बुद्धिजीवी, शिक्षक, वडाबासी, पत्रकार, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको १२ नम्बर वडा कार्यालयले बताएको छ ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.