• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

रुकुम पश्चिममा सिस्नुपानीको हास्यव्यङ्ग्य यात्रा सम्पन्न


रुकुम पश्चिम -७, जेठ ।

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा आज कर्णालीमा सिस्नुपानी हास्यव्यङ्ग्य यात्रा सम्पन्न भएको छ । सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेसनलको सहकार्यमा हास्यव्यङ्ग्य यात्रा २०८२ सम्पन्न भएको हो ।

 

सुशासन प्रवर्द्धनका लागि पहिलोपटक कर्णालीमा सञ्चालन गरिएको हास्यव्यङ्ग्य यात्रा चर्चित कलाकाहरुको प्रस्तुतिमा सम्पन्न गरिएको छ ।

 

सहिद प्रतिष्ठान हल सेरीगाउँमा आयोजना गरिएको कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रका चर्चित साहित्यकार तथा कलाकारहरू अर्जुन पराजुली, चक्र दवाडी, सुवोध गौतम, शिशिर योगी लगायतले आफ्नो प्रस्तुति राखेका हुन् ।

 

सो हास्यव्यङ्ग्यको प्रस्तुति मार्फत सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनचेतना फैलाउने तथा भ्रष्टाचार उन्मूलन र सुशासन स्थापनाको लागि सरोकारवालाहरूलाई झकझकाउने सन्देश अभिव्यक्त गरिएका थिए ।

 

यस कार्यक्रमलाई सफल बनाउन मुसिकोट नगरपालिकाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र राप्ती साहित्य परिषद्ले सहजीकरण गरे । निःशुल्क रुपमा हेर्न पाइने व्यवस्था गरिएको यस हास्यव्यङ्ग्य यात्रामा मुसिकोट खलङ्गा लगायतका सर्वसाधारण र विद्यार्थीको सहभागिता रहेको थियो ।

 

रुकुम पश्चिमबाट सुरु गरिएको कर्णालीमा सिस्नुपानी हास्यव्यङ्ग्य यात्रा जाजरकोट, दैलेख, कालीकोट, जुम्ला र मुगुमा पनि प्रस्तुत गरिने बताइएको छ ।

बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.