• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

अनेमसंघ (समाजवादी) कर्णाली प्रदेशको अध्यक्षमा प्रेम कुमारी 


सुर्खेत -३१, वैशाख । 

Advertisement

अनेमसंघ (समाजवादी) कर्णाली प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनबाट प्रेम कुमारी बुढा अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न प्रथम सम्मेलनबाट बुढा अध्यक्षमा चयन भएकी हुन् ।

 

सम्मेलनले बुढा सहित ३० सदस्यीय प्रदेश समिति चयन गरेको अनेमसंघ कर्णाली प्रदेशले बताएको छ । समितिको उपाध्यक्षमा दुर्गा देवी बिष्ट र सरिता भण्डारी, सचिव लक्ष्मीकुमारी ज्ञवाली, कोषाध्यक्ष कुञ्जुमा कुमाई र सहसचिवमा चिना वराल निर्वाचित भएका छन् ।

 

निर्वाचित नयाँ कार्यसमितिलाई अनेमसंघ केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज विजया बिष्ट मार्फत शपथ ग्रहण गराइएको छ ।

 

अनेमसंघको बन्दसत्रको हलबाट ७५ सदस्यीय समिति बनाउने निर्णय पारित भएको थियो । तर केही जिल्लाको प्रतिनिधि छुटेकाले बाँकी सदस्यलाई पछि मनोनित गर्ने बताइएको छ ।

 

श्रमजीवी महिला एकजुट होऔं, राज्यको सम्पूर्ण क्षेत्रमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरौं भन्ने नारा सहित प्रथम प्रदेश सम्मेलन भव्य रूपमा सम्पन्न भएको अनेमसंघ (समाजवादी) कर्णाली प्रदेशले जनाएको छ ।

बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.