• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

नेकपा (एस) आठबिसकोटले वडा कार्यालयलाई बुझायो १२ बुँदे मागपत्र


रुकुम पश्चिम -२५, वैशाख ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आठबीसकोट नगरपालिका -१४ वडा कमिटीले आफ्ना १२ बुँदे माग सहित वडा अध्यक्षसमक्ष मागपत्र पेश गरेको छ । पार्टीका आठबिसकोट नगरपालिकाका सह-इन्चार्ज रमेश मल्ल, नगर कमिटी सचिव खम्मु मल्ल र इन्चार्ज विजय मल्लको नेतृत्वमा वडा अध्यक्षलाई मागपत्र बुझाइएको हो ।

मागपत्रमा संविधानमा उल्लेखित मौलिक हकको प्रभावकारी कार्यान्वयन देखि शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, खेलकुद र सुशासन सम्बन्धी मागहरु समेटिएका छन् ।

मागपत्रमा साततले गुफा लगायत पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा पूर्वाधार निर्माण, वडाका सबै क्षेत्रमा बिजुली पुर्याउने, यातायात सेवा वर्षभर सञ्चालन गर्ने, विद्यालय वरपर ५ सय मिटर भित्र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने, एक घर-एक धारा कार्यक्रम प्रभावकारी बनाउने लगायतका मागहरु छन् ।

त्यस्तै, वडामा शिक्षा समिति गठन गरी विद्यालयहरुको मासिक अनुगमन, खेलकुद समिति गठन गरी खेलाडीलाई आवश्यक सामग्री उपलब्ध गराउने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमा कडाइ गर्न, सामाजिक सुरक्षा भत्ता सहज बनाउन सहजीकरण गर्ने, बालविवाह र लागुऔषध दुर्व्यसन न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा शुसासन र रोजगारी प्रवर्द्धनका लागि सर्वदलीय सम्मेलन आयोजना गर्न माग गरिएको छ ।

पार्टीका प्रतिनिधिहरूका अनुसार संविधानले देखाएको बाटोमा अघि बढ्न र जनताको जीवनस्तर उकास्न यी मागहरु सम्बोधन हुनु जरुरी रहेको बताएका छन् । वडा अध्यक्षले मागपत्रलाई गम्भीरतापूर्वक लिई सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.