• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

चौरजहारी नगरपालिकाको सार्वजनिक सुनवाइ सम्पन्न


रुकुम पश्चिम -२८, चैत ।

Advertisement

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । हिमालय मावि खोलागाउँ र नगरपालिकाको कार्यालयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको हो ।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार चैत २६ गते नगरपालिकाको कार्यालय र बिहीबार खोलागाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गका निकायबाट सम्पादित कार्यहरू, सेवा प्रवाह लगायतका सन्दर्भमा सार्वजनिक सुनुवाइ गरिएको बताइएको छ ।

 

त्यस्तै कार्यक्रममा सम्पादित कार्य सहित नगरपालिकाका असल अभ्यास, चुनौती र सम्भावनाका विषयमा पनि प्रस्तुतिकरण गरिएको प्रशासकीय अधिकृत ढकालको भनाइ छ ।

 

यसैगरी आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सुशासनका क्षेत्रमा चालु आर्थिक वर्षमा सम्पादित कार्यकाे प्रस्तुतिकरण तथा राजश्व सङ्कलनको अवस्था र आयव्यय समेत सार्वजनिक गरिएको छ ।

 

सार्वजनिक सुनुवाइ कार्यक्रमबाट सेवाग्राहीको गुनासो, जिज्ञासा, सल्लाह, सुझाव, प्रशंसा र प्रतिक्रिया सङ्कलन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता नगरपालिकाले गरेको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख/प्रतिनिधि, सरकारी र गैरसरकारी संघसंस्थाका प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी, व्यापारी, वुद्धिजीवि, नगर प्रहरी, नेपाल प्रहरी, पत्रकार लगायत सेवाग्राहीको उपस्थिति रहेको नगरपालिकाले बताएको छ ।

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.