• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

नौ महीनामा ६ हजार बढीले आँखा र कानको सेवा लिए

रुकुम पश्चिम -२१, चैत ।

Advertisement

रुकुम पश्चिमको सल्ले स्थित आँखा उपचार केन्द्रमा ६ हजार बढी बिरामीले आँखा र कानको उपचार गराएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६ हजार बढीले आँखा र कानको चेकजाँच गराएका हुन् ।

आँखा उपचार केन्द्रका इन्चार्ज धन बहादुर केसीका अनुसार नौ महिनाको अवधिमा चार हजार नौ सय १८ जनाले आँखाको उपचार गराएका छन् । जस अन्तर्गत चस्मा जाँच एक हजार नौ सय ९९ जना, मोतिबिन्दु अपरेसन एक सय ५२ जना, सामान्य शल्यक्रिया ४२ जना र चस्मा लगाएर निको भएको सङ्ख्या सातसय २३ जना रहेको छ ।

यहाको आँखा उपचार केन्द्रमा एक हजार एकसय ६४ जनाले कानको उपचार समेत गराएका छन् । त्यस्तै आँखा उपचार केन्द्रले ५० प्रतिशत छुटमा पाँचवटा अपरेसन शिविर सञ्चालन गरिसकेको बताएको छ ।

यसैगरी उपचार केन्द्रले यस आर्थिक वर्षमा समुदाय स्तरमा पुगेर ६ वटा नर्मल चेकजाँचको शिविर सञ्चालन गरेको छ । सो शिविरबाट एक हजार एकसय ५६ जनाले सेवा लिएका छन् ।

आँखा उपचार केन्द्रले आर्थिक अवस्था कमजोर भएकालाई केही दातृ निकायको सहयोग र दानपेटिकामा संकलन भएको रकमले निशुल्क सेवा समेत दिने गरेको छ ।

गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा दोब्बरभन्दा धेरैले आँखा तथा कानको उपचार गराएका छन् । यस उपचार केन्द्रमा दैनिक २० देखि २५ जनाको आँखा र कानको चेक जाँच हुने गरेको आँखा उपचार केन्द्रले बताएको छ ।

यहाँको उपचार केन्द्रमा रुकुम पश्चिम लगायत छिमेकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोट, रोल्पा र डोल्पाका नागरिकले सेवा लिने गरेका छन् ।

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै
रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.