रुकुम पश्चिम -५, चैत ।
Advertisement
काठमाडौँ प्रहरीले भारी रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई २५ करोड नगद सहित पक्राउ गरेको हो ।
यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।