• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

एकीकृत समाजवादी दैलेखको आठौं जिल्लाअधिवेशन सम्पन्न, अध्यक्षमा मायाराम अधिकारी निर्वाचित


रुकुम पश्चिम -३, चैत्र

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दैलेख जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट ५१ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएका छन् ।

नव-निर्वाचित जिल्ला कमिटीको अध्यक्षमा मायाराम अधिकारी चयन भएका छन् । त्यस्तै, जगत पन्त र राज बहादुर शाही उपाध्यक्षमा चयन भएका छन् । सचिवमा दिपक हमाल, निर्वाचित भएका छन भने सहसचिवमा सुरेन्द्र बहादुर शाही, मीन बहादुर बस्नेत, र टीका देवी सिंह निर्वाचित भएका छन् ।

नवनिर्वाचित कमिटीले पार्टीको संगठन सुदृढीकरण, जनसमस्याको समाधान, तथा समावेशी प्रतिनिधित्वलाई मुख्य प्राथमिकता दिने जनाइएको छ ।

अधिवेशनको उदघाटन पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा पार्टीका सचिव तथा प्रदेश इन्चार्ज चन्द्र बहादुर शाही,पोलिटब्युरो सदस्य तथा प्रदेश सहईन्चार्ज अम्मर वहादुर थापा, प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सावित्री मल्लकाे आतिथ्यता रहेको थियो ।

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.