• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

रोजगारी र सुशासनका लागि नेकपा एकीकृत समाजवादीले आन्दोलन गर्दै 


रुकुम पश्चिम -१, चैत ।

Advertisement

नेकपा एकीकृत समाजवादीले रोजगारी र सुशासनका लागि पहिलो चरणमा गरिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने मूल नाराका साथ आन्दोलनका कार्यक्रम आज सार्वजनिक गरेको हो ।

 

समाजवादीले १० वटा विषयवस्तुलाई विशेष मुद्दाका रूपमा उठान गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताएको छ । जसअन्तर्गत सबै नेपालीलाई रोजगारी दिने र सुशासनयुक्त नेपाल बनाउन कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुशासनलाई आन्दोलनका रुपमा उठाएको छ ।

 

त्यस्तै विदेश नीति, संविधान कार्यान्वयनको पुनरावोकन तथा रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन मुख्यत: आन्दोलनका प्रमुख एजेन्डा रहेका छन् ।

 

पहिलो चरण अन्तर्गत यी आन्दोलनका कार्यक्रम केन्द्रदेखि स्थानीय वडा तह सम्म सञ्चालन गरिने भएको छ । चैत २ गतेदेखि वैशाख २५ सम्म आन्दोलनका कार्यक्रम जारी रहनेछन् ।

 

जसअनुसार चैत दुई देखि ६ गते सम्म मातहत कमिटीहरुमा छलफल, चैत सात देखि १५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ-सङ्गठन तथा व्यक्तिहरुसंग सम्वाद तथा सुझाव संकलन गरिने छ । यसैगरी चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्बाद तथा सुझाव सङ्कलन र वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको छ ।

 

त्यस्तै वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्बाद तथा सुझाव संकलन र वैशाख १९ देखि २२ गतेसम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने नेकपा एकीकृत समाजवादीले बताएको छ ।

 

त्यसपछि पुनः वैशाख २५ गते दोस्रो चरण अन्तर्गत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।

शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.