• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

गाउँ पालिकाले पठायो ज्येष्ठ नागरिकलाई भ्रमण अवलोकनमा

"भ्रमणमा ४० जना ज्येष्ठ नागरिक सहभागी  "

रुकुम पश्चिम -१५, फागुन ।

Advertisement

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ज्येष्ठ  नागरिकलाई पर्यटकीय क्षेत्रको भ्रमण अवलोकनमा पठाएको छ । पालिकाले विनियोजन गरेको वार्षिक बजेट तथा कार्यपालिकाको निणर्य अनुसार पालिका भित्रका ज्येष्ठ नागरिकलाई देशका विभिन्न क्षेत्रमा भ्रमण अवलोकनमा पठाएको हो ।

गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्टका अनुसार पालिकाले यस वर्ष देखि सुरु गरेको यो अभियान आज देखि थालनी गरिएको छ । यस वर्षको पहिलाे भ्रमण अभियानमा ११ वटै वडाबाट प्रतिनिधित्व हुने गरी ४० जना ज्येष्ठ नागरिकलाई एकसाथ भ्रमण अवलोकनमा पठाइएको छ ।

‘ज्येष्ठ नागरिकले भ्रमण अवलोकनबाट बाहिरी दुनियाँलाई बुझ्ने अवसर प्राप्तिका रूपमा लिनेछन्, यो भ्रमणले बुढेसकालको मानसिक तनावलाई हटाउन सघाउ पुर्याउने छ, अध्यक्ष विष्टले भन्नुभयो ।’

यस वर्ष पालिकाले सुरु गरेको भ्रमण अभियानमा ज्येष्ठ नागरिकले देखाएको इच्छा अनुसार नै भ्रमण अवलोकनमा सहभागी गराएर पठाइएको गाउँपालिकाले बताएको छ ।

पालिकाबाट भ्रमण अवलोकनमा जाने ज्येष्ठ नागरिकलाई मुस्ताङको मुक्तिनाथ, पोखरा, बागलुङ लगायत पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलको अवलोकन गराइने भएको छ ।

गाउँपालिकाले सुरु गरेको यो अभियानले भ्रमण अवलोकनमा जाने ज्येष्ठ नागरिकमा उत्साह छाएको छ । यस भ्रमण अवलोकन अभियान अब देखि हरेक वर्ष निरन्तर चल्ने बताईएको छ ।

यहाँको सानीभेरी गाउँ पालिकाले यसै वर्ष पालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र जनप्रतिनिधिलाई समेटेर नमूना विद्यालयको शैक्षिक भ्रमणमा सहभागी गराइसकेको छ ।

बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.