• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

करिब १६ हजार भूकम्प लाभग्राहीले दोस्रो किस्ता पाउँदै

रुकुम पश्चिम ६, फागुन ।

Advertisement

रुकुम पश्चिमका करिब १६ हजार भूकम्प लाभग्राहीले दोस्रो चरणको किस्ता पाउने भएका छन् । अस्थायी आवास निर्माणका लागि १५ हजार ८ सय ८१ लाभग्राहीले दोस्रो किस्ता पाउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दोस्रो किस्ता बापत ३९ करोड ७० लाख २५ हजार रुपैयाँ निकासा गरिएको छ । सो निकासा रकम जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहहरूको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइएको छ ।

जसअन्तर्गत चौरजहारी नगरपालिकाका तीन हजार ९ सय १२ लाभग्राहीका लागि ९ करोड ७८ लाख र आठविसकोट नगरपालिकाका ७ हजार तीनसय ८१ लाभग्राहीका लागि १८ करोड ४५ लाख २५ हजार रकम पठाइएको छ ।

त्यस्तै मुसिकोट नगरपालिकामा एक हजार ६ सय १० लाभग्राहीका लागि ४ करोड २५ लाख, त्रिवेणी गाउँपालिकामा तीन सय ३७ लाभग्राहीका लागि ८४ लाख २५ हजार र बाँफिकोट गाउँपालिकाका लागि २ हजार ६ सय ४१ लाभग्राहीका लागि ६ करोड ६० लाख २५ हजार रुपैयाँ निकासा गरिएको छ ।

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्लाभर ३४ हजार ९ सय ९७ लाभग्राही कायम भएका छन् । जसमध्ये पहिलो किस्ताबाट छुटेका २ हजार एक लाभग्राहीलाई दोस्रो किस्ता बापतको रकम निकासा भए पश्चात् बचत हुन आउने रकमलाई स्थानीय तहबाट सिफारिस भए बमोजिम लाभग्राही सङ्ख्याको आधारमा समानुपातिक रुपमा वितरण गरिने भएको छ ।

साथै अपुग रकम निकासाका लागि प्राधिकरण समक्ष पुनः अनुरोध गर्ने जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बताएको छ ।

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.