• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

नेपाल रेडक्रस सोसाइटीको सभापतिमा पुन निर्वाचित


रुकुम पश्चिम ३०, माघ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सभापतिमा बलवीर पुन निर्वाचित भएका छन् । मङ्गलबार मुसिकोटमा सम्पन्न शाखाको ३१ औँ वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनबाट पुन सभापतिमा निर्वाचित भएका हुन् ।

 

अधिवेशनबाट उपसभापतिमा दिपा डाँगी खड्का र गोपाल लामिछाने तथा मन्त्रीमा यज्ञबहादुर केसी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा लक्ष्मण खड्का, उपमन्त्रीमा भूपेन्द्र कुमार ओली, र उप कोषाध्यक्षमा मानबहादुर ओली निर्वाचित भएको निर्वाचन अधिकारी लिलाराम सुवेदीले बताएका छन् ।

 

निर्वाचनबाट महिला सदस्य नैना खड्का, हिमा खड्का ओली र सुनिता बिष्ट निर्वाचित भएका छन् । सदस्यमा शिवराम खत्री, यदु कुमार आचार्य, दिपबहादुर खत्री, नन्दलाल खत्री, तुलसीराम बुढा, खड्क बहादुर केसी र लिला गौतम निर्वाचित भएका छन् ।

 

सहमतीय प्रयासबाट नेतृत्व चयन गर्ने भनिए पनि अन्तिममा निर्वाचन हुँदा १७ वटै पदमा निर्वाचन भएको बताइएको छ ।

 

  • #रेडक्रस #रुकुम्पश्चिम
बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.