• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

रुकुम पश्चिमका दश हजार बढी छात्रालाई एच. पि. भी. खोप लगाइने

रुकुम पश्चिम – १४, माघ । 

Advertisement

रुकुम पश्चिमका दश हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एच. पि. भी. खोप लगाइने भएको छ । माघ २२ गते देखि सुरु हुने एच. पि. भी. खोप अभियान अन्तर्गत जिल्लाका दश हजार एकसय ९३ छात्रालाई खोप लगाइने भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार विद्यालयमा गएर अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एच. पि. भी. खोप लगाइने छ । जसअन्तर्गत कक्षा ६ देखि १० सम्मका ९ हजार नौसय ६० छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका २ सय ३३ किशोरीलाई खोप लगाइने कार्यालय प्रमुख महेश चौलागाईको भनाई छ ।

जिल्लाको मुसिकोट नगरपालिकाका २ हजार १ सय ८० छात्रा, आठबिसकोट  नगरपालिकाका २ हजार १ सय ७९ छात्रा र चौरजहारी नगरपालिकाका १ हजार ५ सय ३१ छात्रा तथा किशोरीलाई एच. पि. भी. खोप दिइने भएको छ । त्यस्तै सानीभेरी गाउँपालिकाका १ हजार ५ सय ५९ छात्रा, त्रिवेणी गाउँपालिकाका १ हजार २ सय ७९ र बाँफिकोट गाउँपालिकाका १ हजार दुई सय ३२ छात्रा तथा किशोरीलाई एच. पि. भी. खोप लगाइने छ ।

एच. पि. भी. खोप अभियानका लागि २ सय सात वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने भएको छ । अभियानलाई सफल पार्न जिल्लाभर २ सय १२ जना स्वास्थ्यकर्मी र ४ सय ४४ जना स्वयंसेवक परिचालन हुने भएका छन् ।

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच. पि. भी. खोप अभियानमा छुटेकालाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट समेत खोप दिइने स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।

सोमबार, माघ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.