• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

नलगाडका सात हजार बढी प्रभावितको घरमा खानेपानीको धारा


रुकुम पश्चिम -१०, माघ । 

Advertisement

जाजरकोट भूकम्पबाट प्रभावित नलगाड नगरपालिकाका आठवटा वडामा एक घर एक धारा सहितको पानी पुगेको छ । बेलायत सरकारको आर्थिक सहयोग तथा युनिसेफ र सोसेक नेपालको सहजीकरणमा सात हजार बढी  प्रभावितको घर घरमा व्यवस्थित धारा सहितको पानी पुगेको हो ।

 

भूकम्पपछि घरघरमा खानेपानीको धारा पुगेसँगै नलगाडका प्रभावित बासिन्दाले हिजोआज ढुक्कले पानी पिउन पाएको बताउँछन् । कुनैबेला भेरी नदी र खोलाको पानी बोकेरै दैनिकी चलाउँदाको दुःख अहिले एक घर एक धाराको पानीले भुलिदिएको ठूलाबगरकी शिला पुनको भनाई छ । खानेपानीको धारा सहित अहिले भूकम्प प्रभावितको घर घरमा शौचालय निर्माण पनि भएका छन् ।

युनिसेफ र सोसेक नेपालले नलगाडको आठवटा वडामा १४ वटा खानेपानी आपूर्ति योजना मार्फत ७ हजार ६ सय ९० लाभग्राहीका लागि सेवा पुर्‍याएको छ । त्यस्तै नौवटा विद्यालयमा स्वच्छता सुविधासहितको पानी आपूर्ति प्रणाली प्रदान गरिएको छ । यसबाट दुई हजार बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएको सोसेक नेपालका सामाजिक व्यवहार परिवर्तन तथा तालिम अधिकृत सृष्टि बाँठा मगरले बताइन् ।

 

 

भूकम्प प्रभावित क्षेत्र ठूला बगर र कल्पत गाउँ लगायत समुदाय स्तरमा एक हजार वटा सामुदायिक शौचालय तथा १७ वटा अपाङ्गता अनुकूल शौचालय निर्माण गरिएको छ । जसबाट समुदायका पाँच हजार बढी व्यक्तिहरू लाभान्वित भएका छन् ।

 

बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.