• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन


रुकुम पश्चिम -१२, जेठ 

Advertisement

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम भागले आज एकै दिन दश वटा सरकारी कार्यालयको छड्के अनुगमन गरेको छ । नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा निशानराज गौतम आएसँगै प्रशासनले जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको अनुगमन गरेको हो ।

 

जिल्ला प्रशासन कार्यालयका अनुसार शिक्षा विकास तथा समन्वय इकाइ, डिभिजन वन कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा छड्के अनुगमन गरिएको छ ।

 

त्यस्तै सामाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय र मुसिकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा पनि छड्के अनुगमन गरिएको बताइएको छ ।

 

उक्त अनुगमनका क्रममा २ सय ५८ जना कर्मचारी उपस्थित रहेको, ४३ जना अनुपस्थित रहेको र २९ जना कर्मचारी काज/विदामा बसेको पाइएको छ ।

 

प्रशासनले ३१ जना कर्मचारीलाई भने कर्मचारी पोशाक लगाउन सचेत गरिएको जनाएको छ ।

 

जिल्ला प्रशासनले अनुगमनका क्रममा १० वटै कार्यालयका कर्मचारीलाई नियमित समय पालना गर्ने, काज/विदा स्वीकृत गरेर मात्र खटिने/बस्ने, कर्मचारी पोशाक तथा परिचयपत्रको अनिवार्य प्रयोग गर्ने, सेवाग्राहीप्रति सेवामैत्रीभाव प्रकट गर्ने, कार्यालय तथा कार्यालय परिसर सरफाईमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

 

यसैगरी कर्मचारीको हाजिर/काज/विदाको अद्यावधिक गराई हाजिरी अभिलेख व्यवस्थापन गर्ने, सेवाग्राहीसम्म सूचनाको सहज पहुँच पुर्‍याउन वेबसाइट तथा सामाजिक सञ्जालहरूलाई सक्रिय तुल्याउने, ई-हाजिरी जडान नगरेका कार्यालयहरुले यथाशीघ्र जडान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन गरिएको प्रशासनले बताएको छ ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.