• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय समाचार

  • १. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ६. मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुढो पुस्तालाई भन्दा युवालाई जिम्मेवारी दिनुपर्ने रावलको सुझाव

रुकुम पश्चिम – १५, वैशाख ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टीका नेता डाक्टर भिम रावलले पार्टी कार्य विभाजनलाई लिएर टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीले सार्वजनिक गरेको कार्य विभाजनलाई लिएर छोटो टिप्पणी गरेका हुन् ।

रावलले आफुलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज परामर्श बिना तोकेको भन्दै त्यो आफ्नो लागि उपयुक्त नभएको बताएका छन् । अन्य प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइएको तर, सुदूरपश्चिममा बुढो पुस्तालाई जिम्मेवारी तोकिएकोले यो निणर्य उपयुक्त नभएको उनको भनाइ छ ।

रावलले सुदूरपश्चिम प्रदेशमा पनि अरु प्रदेश जस्तै युवा पुस्तालाई नै प्रदेश इन्चार्जको जिम्मेवारी दिनुपर्ने सुझाव व्यक्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले सोमबार ७ भूगोल प्रदेश तथा २ गैरभौगोलिक प्रदेशका लागि इन्चार्ज र संयोजक तोकेको छ ।

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

लोकप्रिय

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ६.

  • ७.
    आज बडा दसैँ

  • ८.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.