• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • १०. नेपालले आज नेदरल्यान्डसँग खेल्दै

ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

रुकुम पश्चिम -५, बैशाख ।

Advertisement

मुसिकोट नगरपालिकाले वडा नम्बर -४, को ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । खलङ्गा बजारको विभिन्न क्षेत्रबाट संकलित फोहोर स्थानीय बासिन्दालाई जानकारी नगराई एकाएक ट्याखोलामा डम्पिङ गरिएको घटनालाई लिएर विरोध सहित गम्भीर ध्यानाकर्षण जनाएका हुन् ।

ट्याखोलाका स्थानीयबासी तथा सरोकारवाला नागरिकले शुक्रबार एक प्रेस नोट जारी गर्दै नगरपालिकाको उक्त कदम कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।

स्थानीय सरकार जनताको सेवा, संरक्षण र समृद्धिका लागि हुँदाहुँदै पनि जनताको अधिकार, भावना र स्वास्थ्यलाई पूर्ण रूपमा वेवास्ता गरिएकोप्रति यहाँका स्थानीय असन्तुष्ट बनेका छन् । उनीहरूले ट्याखोला क्षेत्रलाई जबरजस्ती फोहोर डम्पिङ स्थल बनाएर नागरिकहरूको जीवनशैली, स्वास्थ्य र वातावरणमाथि सीधा प्रहार गरेको निष्कर्ष निकालेका छन् ।

स्थानीयले सरकारको यो कदमलाई चेतावनी दिँदै ट्याखोलामा फालिएको सम्पूर्ण फोहोर तुरुन्त हटाउन अनुरोध समेत गरेका छन् । यदि आफूहरूको ध्यानाकर्षणलाई वेवास्ता गरिएमा चरणबद्ध आन्दोलन गरिने बताएका छन् । आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै ब्यहोर्नुपर्ने प्रेस नोटमा उल्लेख गरिएको छ ।

शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    कविता – ‘उदेक लाग्छ’

  • ८.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.