रुकुम पश्चिम -१४, चैत ।
Advertisement
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ । ओलीलाई प्रहरीले आज बिहान उनको निवास गुण्डुबाट पक्राउ गरेको हो ।
यसैगरी पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् । उनलाई भक्तपुरको कटुन्जे स्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।