• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ४. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

समाजसेवी पुनले सुरु गरे स्वास्थ्य चौकीलाई औषधि उपलब्ध अभियान


रुकुम पश्चिम -६, चैत ।

Advertisement

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर -१, का पत्रकार तथा समाजसेवी आनन्द पुनले पालिकाको तीनवटा स्वास्थ्य चौकीलाई औषधि उपलब्ध गराउने अभियान सुरु गरेका छन् । स्वास्थ्य चौकीबाट सहजै रुपमा उपलब्ध हुने सबै प्रकारका औषधि खरिद गरेर तीनवटा स्वास्थ्य चौकीलाई प्रदान गर्ने अभियान सुरु गरेका हुन् ।

 

अभियान अन्तर्गत बिहीबार वडानम्बर -४ खुम्चेरीमा रहेको खारा स्वास्थ्य चौकीलाई आवश्यक औषधि उपलब्ध गरिएको पुनले बताए । उनका अनुसार तीनवटा स्वास्थ्य चौकीका लागि करिब १० लाख बराबरको औषधि एकैपटक खरिद गरिएको छ ।

 

खारा स्वास्थ्य चौकीलाई औषधि उपलब्ध गराउने कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी र वडाध्यक्ष नन्नराम बाँठाको उपस्थितिमा रहेको थियो ।

 

कलाकार समेत रहेका पुनले आउँदो आइतबार नुवाकोट स्वास्थ्य चौकीलाई औषधि उपलब्ध गराउने कार्यक्रम रहेको बताएका छन् । त्यसपछि पूर्व निर्धारित कार्यक्रम अनुसार नै सिम्रुतु स्वास्थ्य चौकीलाई समेत आवश्यक औषधि उपलब्ध गराउने कार्यक्रम रहेको पुनको भनाइ छ ।

 

पुनको समाजसेवालाई लिएर स्थानीय जनप्रतिनिधि र नागरिकले उनलाई धन्यवाद व्यक्त गरेका छन् ।

शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.