• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी


रुकुम पश्चिम -२७, फागुन ।

Advertisement

काठमाडौँको बागबजारस्थित हिमालयन एग्रिकल्चरल इन्स्टिच्युटले संस्थाका निर्देशक चन्द्र प्रकाश रोकायको जन्मदिनको अवसरमा एकसय जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

संस्थाले निर्देशक राेकायकाे जन्मदिनकाे अवसरमा करिब ८ लाख रुपैयाँ बराबरको निःशुल्क कक्षा सञ्चालन गर्न लागेको हो ।

 

बुधबार संस्थाले जारी गरेको सूचना अनुसार सातवटै प्रदेशबाट १० जनाकाे दरले ७० जना र रुकुम पश्चिम स्थायी घर भएका ३० जना गरी जम्मा एकसय जना विद्यार्थीलाई कृषि तथा भेटेरिनरी विषयको चौथो र पाँचौँ तहका अनलाइन कक्षामा सहभागी गराइनेछ ।

 

गत बर्ष ४५ जना विद्यार्थीहरुलाई निशुल्क रुपमा सोही कक्षा सञ्चालन गरिएको थियो ।

कार्यक्रम अन्तर्गत कक्षाको शुल्क मध्ये ५० प्रतिशत संस्थाले व्यहोर्ने र बाँकी ५० प्रतिशत निर्देशक रोकायाले व्यक्तिगत रूपमा व्यहोर्ने जनाइएको छ । निःशुल्क कक्षा पाँच महिना सम्म सञ्चालन हुने र इच्छुक विद्यार्थीले सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र निवेदन दिनुपर्ने छ ।

 

संस्थाले लोकसेवा आयोगको परीक्षा दिएका, आर्थिक अवस्था कमजोर भएका तथा अन्य तोकिएका मापदण्ड पूरा गर्ने विद्यार्थीलाई प्राथमिकता दिइने जनाएको छ ।

 

साथै कृषि, भेटेरिनरी तथा अन्य तहका अनलाइन कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई ३० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

सूचना यहाँ छ । 

 

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.