• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

देशैभरको समानुपातिक मतगणना सकियो, रास्वपालाई सबैभन्दा बढी मत

रुकुम पश्चिम -२७, फागुन ।

Advertisement

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । देशका १ सय ६५ निर्वाचन क्षेत्रको मतगणना आज सकिएको निर्वाचन आयोगले बताएको छ ।

आयोगले कुल १ करोड ८ लाख बढी सदर मत मध्य सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनमत प्राप्त भएको जनाएको छ । रास्वपालाई ५१ लाख बढी मत प्राप्त भएको छ । यही मतका आधारमा रास्वपा देशकै पहिलो र ठूलो राजनीतिक दल बनेको छ ।

त्यस्तै समानुपातिक तर्फ नेपाली काङ्ग्रेसले साढे १७ लाख मत प्राप्त गर्दा नेकपा एमालेले १४ लाख बढी र नेपाली कम्युनिष्ट पार्टीले ८ लाख बढी मत प्राप्त गरेको आयोगले बताएको छ ।

यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार मत प्राप्त गरेको छ ।

समग्रमा समानुपातिक मत परिणाम पछि प्राप्त मतका आधारमा यी ६ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । कूल सदर मतको ३ प्रतिशत प्राप्त नगर्ने अन्य राजनीतिक दलहरूले थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेनन् ।

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • २.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ३.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ४.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ५.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ६.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ७.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८.
    कविता – ‘उदेक लाग्छ’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.