• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ४. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

संयोजक रोकामा हातपात गरिएको भन्दै नेकपाको भर्त्सना


रुकुम पश्चिम -१२, फागुन ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले जिल्ला संयोजक सचिन रोकामाथि भएको हातपातको घटनालाई लिएर निन्दा र भर्त्सना गरेको छ । पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेता र प्रतिनिधिलाई गरिएको हातपात प्रति घोर भर्त्सना गरेको हो ।

 

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक बसन्त कुमार शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा नेता रोकालाई बाँफिकोट -४ लोछाबाङमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले हातपात गरेको बताइएको छ । रोकालाई हातपात गर्ने निज कांग्रेस कार्यकर्ताले विद्यार्थी नेता गोविन्द मल्लमाथि पनि कुटपिट गरिएको उक्त विज्ञप्तिमा भनिएको छ ।

 

त्यस्तै वडा सदस्य ओपेन्द्र कुमार ओलीलाई मुसिकोट -९ को हिलगाउँतर्फ गइरहेको समयमा प्रगतिशील लोकतान्त्रिक पार्टीका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको बताइएको छ ।

 

नेकपाले यस्ता हर्कतहरु आगामी दिनमा नदोहोर्याउन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । यस खालका उछृङखल क्रियाकलापमा संलग्नलाई हदैसम्मको कानुनी कार्वाही गर्न प्रशासन समक्ष पनि जोडदार माग गरेको छ । अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति तल राखिएको छ । 

मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.