• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

उम्मेदवारी पहिलो र अन्तिम भएको गोपाल शर्माको घोषणा

रुकुम पश्चिम -१६, माघ ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार गोपाल शर्माले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम भएको घोषणा गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका शर्माले यसपटकको उम्मेदवारी पहिलो र अन्तिम भएको घोषणा गरेका हुन् ।

निर्वाचन प्रचार प्रसार तथा जनतासँग भेटघाटको सिलसिलामा बाँफिकोट गाउँपालिका पुगेका शर्माले पहिलोपटकको उम्मेदवारी नै अन्तिम हुने बताए । शुक्रबार वडानम्बर -७ र ८ का नेता कार्यकर्ता तथा मतदाता सँगको भेटघाटमा आफू एकपटक प्रदेश सभाको सांसद र मन्त्री भइसकेकाले पुनः आफू प्रदेशमा नदोहोरिने त्यो बेलाको वाचा सम्झदै शर्माले प्रतिनिधि सभाका लागि आफ्नो यो उम्मेदवारी पहिलो र अन्तिम भएको स्पष्ट पारेका छन् ।

उनले यसपटकको निर्वाचनमा होमिएका अन्य प्रतिस्पर्धी केही उम्मेद्वारलाई समेत लक्षित गर्दै आफू सातौँ र दशौँ पटक दोहोरिन नचाहेको बताए । बरु जनताको जनप्रतिनिधि भएर प्रतिनिधि सभाको एक कार्यकाल पूरा गर्ने र नयाँ अनुहारलाई अवसर दिने शर्माको भनाइ छ ।

त्यस्तै नेता शर्माले रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीको संगठन बलियो रहेको दाबी गर्दै संगठनकै बलमा आफूले भारी मतान्तरले फागुन २१ को चुनाव जित्ने ठोकुवा गरेका छन् ।

शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.