• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, चैत २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

लोकप्रिय समाचार

  • १. तुलसीराम खड्काका तीन मुक्तक

  • २. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३. शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ७. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ८. आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ९. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि त्रिवेणी मावि सिम्रुतुलाई

रुकुम पश्चिम -१६, पुस ।

Advertisement

त्रिवेणी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुले जितेको छ । त्रिवेणी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सिम्रुतु माविमा पुस १३ गतेदेखि १५ गतेसम्म सञ्चालित रनिङ सिल्डको उपाधि सिम्रुतु माविले जितेको हो ।

पालिकाका प्रशासन सहायक लिलामणी दाहालका अनुसार १० वटा माविलाई पछि पार्दै ४६ पदकका साथ त्रिवेणी माविले पालिका स्तरीय सिल्ड जितेको छ । रनिङ सिल्डमा २७ स्वर्ण, १२ रजत र ७ काश्य पदक त्रिवेणी मावि सिम्रुतुले आफ्नो पक्षमा लियो ।

त्यस्तै हिमालय जनता मावि नुवाकोटले १४ स्वर्ण, ९ रजत र १० काश्य सहित कुल ३३ पदक जितेर दोस्रो बन्यो । रनिङ सिल्डमा दिव्यचछु मावि तलिगाउँ रुँघाले तेस्रो स्थान प्राप्त गरेको छ । उसले ५ स्वर्ण, ६ रजत र १२ काश्य गरी २३ पदक जित्दै तेस्रो स्थानमा सीमित भयो ।

चौथो राष्ट्रपति रनिङ सिल्डमा पाँचवटा विद्यालय भने स्वर्ण पदक विहीन भए ।

बुधबार, पुष १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने
आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह
शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत
एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

भर्खरै

  • १.
    घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • २.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ५.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ६.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ७.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.