• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ५. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ


रुकुम पश्चिम -२२, मङ्सिर ।

Advertisement

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले परिवर्तन र विकासको भारी बोक्न जनता तयार रहेको बताएका छन् । सदरमुकाम मुसिकोट खलंगामा प्रगतिशील लोकतान्त्रिक पार्टीले आयोजना गरेको युवा प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले आजका जनताले परिवर्तन र विकास चाहेको बताए । यसका लागि आफू जीवनभर जनताको सेवा र परिवर्तनमा समर्पित रहेको उल्लेख गरे ।

 

कार्यक्रममा नेता शर्माले विशेष रूपमा युवाको भूमिकालाई जोड दिंदै भने, “हामीले नयाँ पुस्तालाई नेतृत्व दिने अवसर दिनुपर्छ । आजको जेन्जी पुस्ता सचेत छ, ऊ परिवर्तन चाहन्छ र त्यो आन्दोलनलाई हामी स्वागत गर्छौँ ।” उनले पार्टीमा युवालाई निर्णय प्रक्रियामा ल्याउन प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

 

शर्माले आफ्नो ५० वर्षको सार्वजनिक सेवाको अनुभव उल्लेख गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन तर्फ पार्टीले केंद्रित भएर काम गरिरहेको बताए ।

 

उनका अनुसार आर्थिक जीवनमा रूपान्तरण, रोजगारको ग्यारेन्टी, गरिबी अन्त्य, र समाजवादको मूल्य–मान्यतामा आधारित शासन प्रणाली पार्टीको दीर्घकालीन लक्ष्य रहेका छन् ।

 

शर्माले सही काम गर्ने संस्कृतिको विकास, पारदर्शिता, नयाँ तरिकाले समाज परिवर्तन र जनताले गर्व गर्न सक्ने काम गर्न आफू र आफू आवद्ध पार्टी तत्पर रहेको बताए । “हामी परिवर्तनका लागि जन्मिएका छौँ, कठिनाइ आए पनि जनता तयार छन्, हामी पनि तयार छौँ,” उनले भने ।

 

प्रशिक्षण कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ५.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.