• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, चैत २२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ४. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ५. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ६. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ९. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

आज काग तिहार

रुकुम पश्चिम -२, कात्तिक ।

Advertisement

आज कागलाई मिठा-मिठा खानेकुरा दिएर काग तिहार मनाईंदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन यमराजको दूतका रूपमा कागलाई मिठो खाना दिएर काग तिहार मनाइन्छ ।

काग तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । कागलाई यमराजको सन्देश वाहकको रूपमा सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइन्छ ।
कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ ।

शनिबार देखि यमपञ्चक सुरु भएपनि आज बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ ।

यस वर्षको भाइटिका कात्तिक ६ गते बिहीबार परेको छ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसअघि नै जानकारी गराएको छ ।

आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ४.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ५.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ६.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

भर्खरै

  • १.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • २.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ३.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ४.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ५.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ६.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ७.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ८.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.