• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

नेपालसँग समाओ पराजित, च्याम्पियन बन्यो नेपाल


रुकुम पश्चिम -३१, असोज ।

Advertisement

आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा अन्तिम खेलमा नेपालले समाओलाई पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदानमा आज भएको खेलमा नेपालले समाओलाई १ सय २४ रनले पराजित गरेको हो ।

 

आजको जितसँगै नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ ।

आजको अन्तिम खेलमा जितका लागि २ सय १२ रनको लक्ष्य पाएको समाओले पुरै २० ओभर खेल्दै ८७ रनमा समेटियो ।

 

प्रतियोगितामा च्याम्पियन बनेको नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टि२० विश्वकपमा छनोट भएको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो ।

शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.