• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

निखिल खड्काको दशैं तिहार गीत बजारमा

काठमाडौँ -२२, भदौ ।

Advertisement

रुकुमेली सर्जक निखिल खड्काको पहिलो प्रस्तुति दशैं तिहारको गीत आज सार्वजनिक गरिएको छ । दशैं तिहार र परदेशीलाई लक्षित गरी निर्माण गरिएको यो गीत राजा क्रिएसन घर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘दशैं तिहारको, म त प्रदेश ए मेरी पियारी न त टुङ्गो भयो पीआरको’ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । पछिल्लो समय अमेरिकी मुलुक र युरोपियन देशमा जानेको लहर बढीरहेको बेला पिआरलाई जोडेर गीत निर्माण गरिएको बताइएको छ ।

धन कमाउने आश राखेर आफ्नी पियारीलाई गाउँमै छाडेर पिआरको सपना बुन्दै प्रदेशमा दुःख भोग्नुपरेको पीडा यो गीतको शब्दमा चित्रण गरिएको छ ।

अर्कोतिर गाउँमा भएको पियारीले आफ्नो पियाराले पिआर पाउने कुरामा विश्वास गरिएको छ । यिनै शब्द सँगै माया प्रेम र सुख दुःखका भावलाई दशैं तिहारसँग जोडेर परदेशी र घरदेशी बीचको सम्बन्धलाई स्थापित गराउन खोजिएको छ ।

यस गीतमा निखिल खड्काको शब्द, अमरराज पुनको लय तथा विष्णु खत्री र दीपिका बयम्बुको सुमधुर आवाज रहेको छ ।

राजा क्रिएसन घर युट्युब च्यानलबाट रिलिज भएको गीतमा जय देवकोटा र रिना गुरुङले अभिनय गरेका छन् ।प्रविण थापाको निर्देशन र सरोज शाहीको छायाङ्कन रहेको गीतमा भिडियो सम्पादन अनिल राणाको रहेको छ ।

पश्चिम नेपालको रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, दाङ लगायत नेपालका विभिन्न जिल्लाबाट लाखौँ रकम खर्चेर धेरै युवाहरू अमेरिकी मुलुकमा गएका छन् ।

तर हाल अमेरिकाले आप्रवासीलाई विभिन्न कारण देखाउँदै डिपोर्ट गरिरहेको छ । यसैबेला पिआरलाई जोडेर यो गीत सार्वजनिक गरिएको यस गीतका संगीतकार अमरराज पुनले बताए ।

आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.