• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा

रुकुम पश्चिम -६, भदौ ।

Advertisement

आजबाट नेपाली सिनेमा हलहरुमा तीन नेपाली चलचित्र  प्रदर्शनमा आएका छन् । शुक्रवार बिहानैदेखि देशका सबै हलहरुमा “माग्ने राजा” “जनै हराएको मान्छे” र “ताराहरू” गरी तीन चलचित्र प्रदर्शनमा आएका हुन् ।

प्रदर्शनमा आएका तीन चलचित्र मध्य “माग्ने राजा”ले  १ सय ४५  “जनै हराएको मान्छे” ले १ सय १५ र “ताराहरू” ले ३० शो  पाएको छन् । हलहरुले वितरण गरेको शो अनुसार “ताराहरु” भन्दा “माग्ने राजा” र “जनै हराएको मान्छेलाई” बढी शो उपलब्ध गराइएको छ ।

“माग्ने राजा” मा मुख्य कलाकारका रुपमा केदार घिमिरे (माग्ने बुढा) ले  अभिनय गरेका छन् । ऋषि लामिछानेको निर्देशन र मुनाल घिमिरे निर्माता रहेको फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय छ ।

कमल न्यौपाने र विमल न्यौपानेको संयुक्त निर्माण र हिमाल न्यौपानेको डेब्यु निर्देशनमा निर्माण भएको “जनै हराएको मान्छे” मा भने नेपालमा अत्याधिक व्यापार गरेको चलचित्र “पुर्ण बहादुरको सारङ्गी”का नायक विजय बरालले अभिनय गरेका छन् । विजय सँगै नायिका केकी अधिकारी, मिरुना मगर, साथै सुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रेअर राई, सुमन थापा,भावना खपाङ्गी मगर लगायतको अभिनय रहेको छ ।

त्यस्तै, ‘ताराहरू’मा  मुख्य कलाकारका रुपमा आशान्त शर्मा र मेनुका प्रधान छन् । चलचित्रमा मुख्य भुमिका निभाएका आशान्तको निर्देशनमा निर्माण भएको चलचित्रमा कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ । चलचित्रलाई गोपिनी शेडाईले निर्माण गरेकी हुन् ।

शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.