• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

रुकुम पश्चिमभित्र चल्ने सवारी साधनको भाडादर बढाउने प्रस्ताव


रुकुम पश्चिम -२९, असार ।

Advertisement

रुकुम पश्चिमभित्र चल्ने सवारी साधनको भाडादर बढाउने प्रस्ताव अनुमोदन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आज बसेको यातायात व्यवस्थापन सम्बन्धी कार्यदलको बैठकले भाडा बढाउने प्रस्ताव अनुमोदन गरेको हो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार सार्वजनिक सवारी साधन सञ्चालनका लागि स्वीकृत सडक खण्डमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर कायम गर्न गठित कार्यदलले भाडा बढाउने प्रस्ताव स्वीकृत गरेको छ । जस अनुरूप (क) वर्गका पक्की सडकमा चल्ने बसको भाडा प्रतिकिलोमिटर रु ५.९८ र जिपको ७.३२ अर्थात् १० प्रतिशले भाडा दर बढाउने निणर्य गरिएको छ ।

 

त्यस्तै (ख) वर्गका सडकमा चल्ने बसको भाडा प्रतिकिलोमिटर रु ९.१९ र जिपको १०.४१ अर्थात् ७ प्रतिशले भाडा बढ्ने छ ।

 

कार्यदलको बैठकले (ग) वर्गका सडकमा चल्ने बसको भाडा प्रतिकिलोमिटर रु ११ र जिपको १२.६४ अर्थात् १० प्रतिशले बढाउने प्रस्ताव अनुमोदन गरिएको सहायक प्रजिअ रेग्मीको भनाइ छ ।

 

यातायात व्यवस्थापन सम्बन्धी कार्यदलको बैठकले गरेको निर्णय तल छ ।

CamScanner 13-07-2025 15.33

 

 

आइतबार, असार २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.