• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

पत्रकार महासंघ र संघ-संगठनले गरे देविका हत्याको कडा निन्दा

रुकुम पश्चिम -२१, असार ।

Advertisement

रुकुम पश्चिमको चौरजहारीमा असार १७ गते भएको देविका हत्याको विषयलाई लिएर नेपाल पत्रकार महासंघ र क्रियाशील संघ-संगठनले कडा शब्दमा निन्दा गरेका छन् । महासंघ र जिल्लाका चारवटा पत्रकार संघ-संगठनले आज एक सामूहिक प्रेस विज्ञप्ति मार्फत जघन्य हत्याको निन्दा गरेका हुन् ।

महिला माथि हुने हिंसात्मक घटनालाई सामाजिक, कानुनी र नैतिक हिसाबले पूर्ण अस्वीकार गर्दै महासंघ र संघ-संगठनले न्यायिक प्रक्रिया मार्फत दोषीलाई आजीवन काराबासको सजाय दिलाउन माग गरेका छन् । पीडित परिवारलाई शीघ्र न्यायका लागि सरकारसंग जोडदार अपिल गर्दै उक्त घटनाप्रति महासंघ र संघ-संगठनले परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यसैगरी पत्रकारिताको धर्मअनुसार अपराधजन्य घटनाको सूचनामूलक र तथ्यमा आधारित भएर समाचार सम्प्रेषणमा सञ्चार माध्यमलाई गम्भीर हुन आग्रह गरिएको छ । देविका हत्याको घटनालाई लिएर केही सामाजिक सञ्जाल र सञ्चार माध्यमले पीडित परिवारको गोपनियता भावनात्मक अवस्था र सम्मानलाई ख्याल नगरिएको पाइएको छ । यस्तो संवेदनशील अवस्थामा पीडितको तस्बिर र व्यक्तिगत विवरण ख्याल नगरी प्रकाशन तथा प्रसारण नगर्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

त्यस्तै पत्रकार महासंघ र संघ संगठनले यस्ता संवेदनशील घटनाको समाचार सम्प्रेषण मर्यादित र तथ्यपरक भएर मात्र गर्न आग्रह गरेको छ । साथै देविका घटनाका सन्दर्भमा अमानवीय गतिविधि गर्ने र पत्रकार आचारसंहिता विपरीत कार्य गर्नेलाई
प्रेस काउन्सिल नेपालले अनुगमन र कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

चौरजहारी नगरपालिकाकी ३० वर्षीया देवीका बुढाथोकीलाई उनकै श्रीमान चन्द्रबहादुर बुढाथोकीले खुकुरी प्रहार गरेर हत्या गरेका थिए । सोही जघन्य घटनालाई लिएर जिल्ला स्थित पत्रकार महासंघ र क्रियाशील चार संघ संगठनले सो घटनाको विरोध गर्दै सामूहिक विज्ञप्ति निकालेका हुन् ।

शनिबार, असार २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.