• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एसइई नतिजा : ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण

रुकुम पश्चिम -१३, असार ।

Advertisement

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरिएको छ । परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

गत बर्षको तुलना भन्दा यसवर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत बर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएकामा यस पटक ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । गत बर्ष भन्दा उतिर्ण हुने नतिजा बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फ ४ लाख ३८ हजार ८ सय ९६ जना मध्ये ४८ हजार १ सय ७७ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।

८१ हजार ३ सय ८५ जनाले ३.२ देखि ३.६ जिपिए, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए र ४८ हजार ४ सय ७९ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् ।

त्यस्तै २ देखि २.४ जिपिए ल्याउनेमा ४ हजार १ सय २६ जना, १.६ देखि २ जिपिएमा ८ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । १ सय २६ जनाको भने रद्द गरिएको छ ।

यसवर्ष सवैभन्दा बढी गणित शिक्षमा ननग्रेड भएका छन । नन ग्रेडड विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने ब्यवस्था गरिएको बोर्डले जनाएको छ ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाई भएको थियो ।

२०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरबाट पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

नतिजा कसरी हेर्ने?
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR तथा Website मा हेर्ने सकिने ब्यवस्था बोर्डले गरेको छ ।
SMS का लागि
१६००
३५००१
३१००३
३४४५५
३४९४९
नतिजा हेर्ने Website हरु
रा.प. बोर्ड, परीक्षा नियन्त्रण कार्यालय
www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी
www.neb.gov.np
नेपाल टेलिकम
www.see.ntc.net.np

शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.