• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

आठविसकोट नगरपालिकाको १८ औँ नगर सभाबाट १५ जना सम्मानित

रुकुम पश्चिम -११, असार ।

Advertisement

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले १८ औँ नगर सभाबाट १५ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । आर्थिक वर्ष ८१/८२ को कार्यसम्पादन मुल्याङ्कनका आधारमा विभिन्न विधाका १५ जनालाई प्रमाण पत्र, दोसल्ला र नगद पुरस्कारले सम्मान गरेको हो ।

नगरपालिकाले उत्कृष्ट किसानदेखि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, खेलाडी सञ्चारकर्मी र कार्यालय सहयोगीलाई सम्मान सहित पुरस्कृत गरिएको बताएको छ । पालिकाले जनप्रतिनिधितर्फ वडानम्बर -१४, का अध्यक्ष हुकुम बहादुर पुन, कार्यपालिका सदस्य कष्णा घर्ति र वडा सदस्य भक्त बहादुर वुढालाई सम्मान गरेको छ ।

त्यस्तै कर्मचारीतर्फ नरिन्दर कुमार, स्वास्थ्य कर्मचारी विमला थापा पुनलाई सम्मान गरिएको छ । प्रधानाध्यापक मान बहादुर चन्द र शिक्षक नविन शाहीलाई पनि सम्मान गरिएको छ ।

उत्कृष्ट खेलकुद प्रशिक्षक नरेश पुन, उत्कृष्ट खेलाडी सुशान्त नेपाली, कृषक दिपक सार्की, उत्कृष्ट मेयर कृषक पुरुस्कार दल बहादुर वुढा, तरकारी खेती भरत मल्ल, किवी खेती अर्जुन यरी पनि सम्मानित भएका छन् ।

त्यसैगरी सञ्चारकर्मी देव कुमार ओली र कार्यालय सहयोगी धन बहादुर बिष्टलाई अनि सम्मान गरिएको छ ।

दुई दिनसम्म चलेको नगरपालिकाको १८ औँ नगरसभा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सहित ७६ करोड ३८ लाख ६९ हजारको बजेट पारित गरेको छ ।

नगरपालिकाको बजेट नीति तथा कार्यक्रमले भूकम्प पछिको पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राख्दै कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगारलाई समेत प्राथमिकतामा राखेको छ ।

बुधबार, असार ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.