• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय समाचार

  • १. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

विशेष अदालतको आदेशप्रति समाजवादी प्रेस संगठनको विरोध


रुकुम पश्चिम -११, असार ।

Advertisement

दृष्टि न्यूज अनलाइनमा प्रकाशित समाचारका कारण विशेष अदालतले पत्रकारलाई अदालतमा उपस्थित हुन आदेश दिएकोप्रति समाजवादी प्रेस संगठन, नेपालले कडा आपत्ति जनाएको छ । संगठनले उक्त आदेशलाई प्रेस स्वतन्त्रता माथिको नियोजित आक्रमणको रूपमा व्याख्या गर्दै एक प्रेस विज्ञप्ति मार्फत् आपत्ति जनाएको हो ।

 

‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षक समाचारप्रति असन्तुष्टि जनाउँदै विशेष अदालतले दृष्टि अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा तथा सम्बद्ध पत्रकारलाई अदालतमा बोलाएको थियो ।

 

मंगलबार जारी गरिएको विज्ञप्तिमा संगठनका महासचिव रोहित दाहालले भनेका छन्, “विचौलिया, भ्रष्टाचार र न्यायपालिकाभित्र देखिएको अपारदर्शी व्यवहारमाथि प्रश्न उठाउनु पत्रकारको कर्तव्य हो । तर, समाचार लेखेकै आधारमा अदालतमा तानिनु, सामग्री हटाउन बाध्य पारिनु र पत्रकारको कलम बन्द गर्ने प्रयास हुनु अभिव्यक्ति स्वतन्त्रताको कुठाराघात हो।”

 

विज्ञप्तामा यसअघि सर्वोच्च अदालतले नेपालखबर र बिजमाण्डुमा प्रकाशित सामग्री हटाउने आदेश फिर्ता लिएको प्रसङ्ग जोडिँदै, विशेष अदालतको विपरीत निर्णयले लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसप्रतिको दृष्टिकोणमा प्रश्न उठाएको छ ।

 

सो संगठनले विज्ञप्ति मार्फत् चारवटा माग मार्फत वरिष्ठ पत्रकार शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा तथा संवाददातामाथिको अदालत उपस्थितिको आदेश तत्काल फिर्ता गर्नुपर्ने, समाचार सम्पादन तथा प्रकाशनको विषयमा अदालतले हस्तक्षेप गर्ने प्रवृत्ति बन्द गर्न माग राखेको छ ।

 

त्यस्तै संवैधानिक निकायहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि स्वतन्त्र भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमहरूलाई डर, धम्की र अदालती दबाबबाट मुक्त गरियोस् भन्ने माग विज्ञप्तिमा राखिएको छ ।

बुधबार, असार ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

लोकप्रिय

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ३.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ६.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ७.
    आज बडा दसैँ

  • ८.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.