• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

चितवनमा ईभी र बस ठोकिँदा सात जनाको मृत्यु 


रुकुम पश्चिम – ७, असार ।

Advertisement

पूर्वी चितवनको राप्ती नगरपालिका -३, डडुवामा शनिबार ईभी र बस ठोकिँदा सात जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको खहरेपुल स्थित धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको ईभी ठोकिँदा सात जनाको मृत्यु भएको हो ।

 

 

चितवन प्रहरीका अनुसार मृत्यु हुने अधिकांश यात्रु इभी गाडीमा सवार रहेका छन् । दुर्घटनामा १८ जना घाईते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ ।

 

भरतपुर सरकारी अस्पतालमा मृत्यु तथा घाइते भएकाहरु  ।

१.जि.मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ को सोम प्रसाद रुपाखेती, मृत्यु ।

२.जि.मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी मृत्यु ।

३.हाल नामथर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला मृत्यु ।

४.हाल नामथर वतन नखुलेकी अं. बर्ष २४/२५ की महिला मृत्यु ।

५.हाल नामथर वतन नखुलेको अं. बर्ष २२/२३ को पुरुष मृत्यु ।

 

एलाईभ अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरू;-

१.जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने बर्ष १६ को सक्षम थापा,मध्यम ।

२. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१२ बस्ने बर्ष ३२ को सिंहबिर घलान, मध्यम ।

३. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.४ बस्ने बर्ष ३१ को बिष्णु लम्साल, मध्यम ।

४. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.८ बस्ने बर्ष ३४ की गंगा घलान,गम्भिर ।

 

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु/मृतक 

१.नामथर वतन नखुलेकी अं.वर्ष ३०/३५ की गर्भवती महिला महिला १०:५५ बजेको समयमा मृत्यु भएको

२.हाल नामथर वतन नखुलेको अं.वर्ष ३५/४० को पुरुष व्यक्ति, मृत्यु ।

३.जिल्ला झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल नाकमा चोट मध्यम

४. जिल्ला झापा गौरादह न.पा. ९ बस्ने बस्ने वर्ष अं.६७ को उमा बराल सामान्य

५.जिल्ला कञ्चनपुर बेलौरी न.पा.४ बस्ने वर्ष अं. ४८ को वीरबहादुर जैसी, मध्यम ।

६.जिल्ला रुकुम पश्चिम आठबिसकोट न.पा. ९ बस्ने वर्ष अं. ३० को सन्देश ओली सामान्य ।

नयाँ मेडिकल कलेज भरतपुरमा १० जना घाईतेको उपचार भई रेहको सवै जनाको अबस्था सामान्य रहेको ।

शनिबार, असार ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.