रुकुम पश्चिम -२२, चैत ।
Advertisement
रुकुम आसपासमा भूकम्पको धक्का गएको छ । आज बेलुकी ८ बजेर १० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
जाजरकोटको गर्खाकोट केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरको भूकम्प गएको अनुमान गरिएको छ ।