• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

दोषीमाथि कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले बुझायो ज्ञापनपत्र


रुकुम पश्चिम -१८, चैत ।

Advertisement

नेपाल पत्रकार महासंघ, रुकुम पश्चिम शाखाले काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र पत्रकारहरूलाई लक्षित गरेर गरिएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

 

महासंघले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न दोषीलाई कारबाही गर्न, पीडित पत्रकार तथा सञ्चारगृहलाई उचित क्षतिपूर्ति दिन र पत्रकार सुरक्षाको प्रत्याभूति गर्न माग गरेको हो ।

 

ज्ञापनपत्रमा उल्लेखित घटनाका अनुसार, प्रदर्शनकै क्रममा पत्रकार सुरेश रजकको ज्यान गएको, अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी, कान्तिपुर टेलिभिजन तथा हिमालयन टेलिभिजनको भवन र सवारी साधन तोडफोड, पत्रकार दिनेश गौतममाथि आक्रमण, तथा फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको जस्ता घटनाहरू भएका छन् ।

 

महासंघका उपाध्यक्ष देवकुमार ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले एक साताभित्रै दोषीमाथि कानुनी कारबाही नगरे देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ। साथै महासंघले पत्रकार सुरक्षाका लागि दीर्घकालीन नीति निर्माण गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

सोमबार, चैत १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.