• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएलमा आज दुई खेल हुँदै

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बालविवाहका सवालमा सरोकारवालासँग छलफल

रुकुम पश्चिम -१३, चैत ।

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा आज यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहका सवालमा सरोकारवालासँग छलफल गरिएको छ । समता फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायहरूको उपस्थितिमा बालविवाहका सवालमा छलफल गरिएको हो ।

समता फाउन्डेसनको कर्णाली चेतना अन्तर्गत दुई वर्षे परियोजनाका सन्दर्भमा रुकुम पश्चिमको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाह लगायत विभिन्न विषयमा रहेर छलफल गरिएको छ । कार्यक्रममा सरोकारवाला निकायले जिल्लामा बालविवाहको अवस्था एवं यस सम्बन्धी गरिएका क्रियाकलाप र सवालहरूलाई छलफलका रूपमा प्रस्तुत गरेका थिए ।

सोही अनुरूप कार्यक्रममा उठेका विषयवस्तु समता फाउन्डेसनले महत्त्वपूर्ण सुझावका रूपमा ग्रहण गर्ने बताएको छ । त्यसका लागि सबै निकाय सँग समन्वय र सहकार्य तथा हातेमालो गर्दै यस परियोजनालाई सफल बनाइने समता फाउन्डेसनका अध्यक्ष डाक्टर मदन प्रकाश परियारले बताए ।

परियोजनाले कर्णालीका १० वटै जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहको अवस्थालाई न्यूनीकरण गर्ने अभियान राखेको छ । जसबाट स्थानीय तहमा बालविवाह उन्मुलन तथा सुरक्षित महिनावारी शिक्षा र स्वास्थ्य सेवाहरूमा पहुँच बढाउन परियोजनाले नीति निर्माण र कार्यान्वयनमा नीति पैरवी गर्ने बताइएको छ ।

त्यस्तै स्थानीय तहमा बालविवाहको दर तीव्र रुपमा घटाउने, स्थानीय तहमा महिनावारी सेवा केन्द्रको विकास गर्ने र स्थानीय सरकारहरूको जवाफदेहिता सुदृढका लागि दलित किशोरीहरूले सम्मानजनक जीवनयापन गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ ।

बालविवाह हुने जिल्लामा रुकुम पश्चिम कर्णालीका १० जिल्लामध्ये दोस्रो स्थानमा रहेको छ ।

बुधबार, चैत १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.