• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रोजगारी र सुशासनका लागि नेकपा एकीकृत समाजवादीले आन्दोलन गर्दै 

रुकुम पश्चिम -१, चैत ।

Advertisement

नेकपा एकीकृत समाजवादीले रोजगारी र सुशासनका लागि पहिलो चरणमा गरिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने मूल नाराका साथ आन्दोलनका कार्यक्रम आज सार्वजनिक गरेको हो ।

समाजवादीले १० वटा विषयवस्तुलाई विशेष मुद्दाका रूपमा उठान गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताएको छ । जसअन्तर्गत सबै नेपालीलाई रोजगारी दिने र सुशासनयुक्त नेपाल बनाउन कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुशासनलाई आन्दोलनका रुपमा उठाएको छ ।

त्यस्तै विदेश नीति, संविधान कार्यान्वयनको पुनरावोकन तथा रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन मुख्यत: आन्दोलनका प्रमुख एजेन्डा रहेका छन् ।

पहिलो चरण अन्तर्गत यी आन्दोलनका कार्यक्रम केन्द्रदेखि स्थानीय वडा तह सम्म सञ्चालन गरिने भएको छ । चैत २ गतेदेखि वैशाख २५ सम्म आन्दोलनका कार्यक्रम जारी रहनेछन् ।

जसअनुसार चैत दुई देखि ६ गते सम्म मातहत कमिटीहरुमा छलफल, चैत सात देखि १५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ-सङ्गठन तथा व्यक्तिहरुसंग सम्वाद तथा सुझाव संकलन गरिने छ । यसैगरी चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्बाद तथा सुझाव सङ्कलन र वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्बाद तथा सुझाव संकलन र वैशाख १९ देखि २२ गतेसम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने नेकपा एकीकृत समाजवादीले बताएको छ ।

त्यसपछि पुनः वैशाख २५ गते दोस्रो चरण अन्तर्गत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।

शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.