माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मावीच केही समयदेखि विवाद भइरहेको थियाे ।
Advertisement
संगठनकाे तल्लाे इकाइसम्म पहुँच भएका र प्रचण्डविरुद्ध फरक मत राख्ने हैसियतमा पुगेका उपमहासचिव शर्माले पार्टी फुटाउन सक्नेसम्मको हल्ला बजारमा रहेको थियाे ।
स्राेतका अनुसार, हालैको केन्द्रीय कमिटी बैठकमा पनि उपमहासचिव शर्मालाई प्रचण्डले कारबाही गर्न सक्ने चर्चा पनि थियो ।