• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

युएईसँग पहिलो हार ब्यहोरेको नेपालले आज दाेस्राे खेल खेल्दै

आज नेपालले ऐरीको कप्तानीमा युएईसँग खेल्दै

ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा

चौरजहारीमा महोत्सव लाग्ने

पश्चिम रुकुमले दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल लिग खेल्दै

आज देखि नयाँ वर्ष २०८३ सुरु

पूर्वमन्त्री किरातीको टिप्पणी “गरिबको भोटमाथि धनीको शासन”

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

लोकप्रिय समाचार

  • १. ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

  • २. चौरजहारीमा महोत्सव लाग्ने

  • ३. पश्चिम रुकुमले दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल लिग खेल्दै

  • ४. टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा

  • ५. आज नेपालले ऐरीको कप्तानीमा युएईसँग खेल्दै

  • ६. युएईसँग पहिलो हार ब्यहोरेको नेपालले आज दाेस्राे खेल खेल्दै

आज नेपालले ऐरीको कप्तानीमा युएईसँग खेल्दै

रुकुम पश्चिम -७, वैशाख ।

Advertisement

नेपालले दुईवटा टि२० आई सिरिज अन्तर्गत आज पहिलो खेल युएईसँग खेल्दैछ । त्रिबी क्रिकेट मैदानमा आज बेलुकी ५ बजे टि२० सिरिजको पहिलो खेल युएईसँग खेल्न लागेको हो ।

नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा युएईको सामना गर्ने छ । नेपाल क्रिकेट सङ्घ क्यानले टि२० र ओडिआईको छुट्टाछुट्टै कप्तान नियुक्त गरेसँगै पहिलो पटक ऐरीको कप्तानीमा नेपालले युएईसँग अन्डर फ्लड लाइटमा खेल्ने पक्का भएको छ ।

नेपालले टि२० आई सिरिजका लागि केही दिनअघि १५ सदस्यीय टिमको घोषणा गरेको छ । टि२० सिरिज पछि नेपाल, ओमान र युएई बिच विश्व क्रिकेट लिग-२ अन्तर्गत ओडिआईका खेलहरु खेल्ने तालिका रहेको छ ।

सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युएईसँग पहिलो हार ब्यहोरेको नेपालले आज दाेस्राे खेल खेल्दै
ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध
टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा
चौरजहारीमा महोत्सव लाग्ने
पश्चिम रुकुमले दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल लिग खेल्दै
आज देखि नयाँ वर्ष २०८३ सुरु

लोकप्रिय

  • १.
    ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

  • २.
    चौरजहारीमा महोत्सव लाग्ने

  • ३.
    पश्चिम रुकुमले दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल लिग खेल्दै

  • ४.
    टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा

  • ५.
    आज नेपालले ऐरीको कप्तानीमा युएईसँग खेल्दै

  • ६.

  • ७.
    आज देखि नयाँ वर्ष २०८३ सुरु

  • ८.
    पूर्वमन्त्री किरातीको टिप्पणी “गरिबको भोटमाथि धनीको शासन”

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.