• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

नेपाल पत्रकार महासङ्घको भर्चुअल बैठक सम्पन्न


रुकुम पश्चिम -२५, चैत ।

Advertisement

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको परिपत्र अनुसार आज रुकुम पश्चिम शाखाले भर्चुअल बैठक बसी सबै पत्रकारहरू एकताबद्ध हुने निर्णय गरेको छ । शाखाका पूर्व अध्यक्ष र वर्तमान पदाधिकारीको बैठकले हालै सरकारले सरकारी संचार माध्यममा मात्र सूचना/विज्ञापन प्रसारण गर्ने निर्णयको विरोध गर्दै एकताबद्ध हुने निर्णय गरेको हो ।

 

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाका अध्यक्ष गोपाल प्रसाद रेग्मीका अनुसार आजको बैठकले सरकारको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । सरकारी सञ्चार माध्यम बाहेक निजी तथा अन्य सञ्चारमाध्यमलाई सूचना तथा विज्ञापनमा बन्देज गरिनु सरकारको अलोकतान्त्रिक निर्णय भएको बैठकको निष्कर्ष छ । यस्तो अवस्थामा सरकारले उक्त निर्णय फिर्ता नगरेमा चरणबद्ध रूपमा दबाबका कार्यक्रम सिर्जना गर्ने बताइएको छ ।

 

रुकुम पश्चिम शाखाले आयोजना गरेको बैठकमा महासङ्का पूर्व अध्यक्ष तथा संस्थापक नारायण कुमार शाह, पूर्व अध्यक्ष गणेश बिक र लक्ष्मण केसी तथा महासङ्घका पदाधिकारी भर्चुअल बैठकमा सहभागी थिए ।

 

नेपाल पत्रकार महासङ्घ केन्द्रको निर्णय अनुसार बिहीबार रेडियो तथा अनलाइन सम्पादक सँग थप बैठक आयोजना गरिएको अध्यक्ष रेग्मीले बताए ।

बुधबार, चैत २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.