• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

देशैभरको समानुपातिक मतगणना सकियो, रास्वपालाई सबैभन्दा बढी मत

लोकप्रिय समाचार

  • १. बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • २. जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

  • ३. रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ४. रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • ५. काठमाडौँमा हुने आईसीसी विश्व क्रिकेट लिग -२ का खेल स्थगित

  • ६. अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ७. भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

  • ८. देशैभरको समानुपातिक मतगणना सकियो, रास्वपालाई सबैभन्दा बढी मत

  • ९. निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

  • १०. आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

भारतले जित्यो टि२० विश्वकपको उपाधि

रुकुम पश्चिम -२५, फागुन ।

Advertisement

आइसीसी टि२० विश्वकप २०२६ को उपाधि भारतले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला बलिङ रोजेको न्युजिल्यान्डलाई भारतले जितका लागि २ सय ५६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा न्युजिल्यान्ड १९ ओभरमा अल आउट हुँदै १ सय ५९ रनमा सिमित भयो ।

यसपटकको उपाधि जितसँगै भारत लगातार दुईपटक टि२० विश्वकपको च्याम्पियन बन्दै इतिहास रच्न सफल भएको छ । यस अघि २०२४ मा पनि भारतले टि२० विश्वकपको उपाधि जितेको थियो ।

गएको माघ २४ गतेदेखि सुरु भएको यसपटकको आइसीसी टि-२० विश्वकप आयोजक राष्ट्र भारत र श्रीलंकामा सम्पन्न भएको छ ।

टि ट्वान्टी विश्वकपमा नेपालसँगै २० वटा राष्ट्र सहभागी भएका थिए । नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस
आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली
निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक
रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार
बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु
अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

लोकप्रिय

  • १.
    बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • २.
    जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

  • ३.
    रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ४.
    रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • ५.
    काठमाडौँमा हुने आईसीसी विश्व क्रिकेट लिग -२ का खेल स्थगित

  • ६.
    अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

भर्खरै

  • १.
    रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • २.
    आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

  • ३.
    निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

  • ४.
    रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ५.
    बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ६.
    अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ७.
    भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

  • ८.
    जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.