रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले पहिलो मतदाताको रुपमा मत खसालेका छन् ।
रुकुम पश्चिमबाट उम्मेदवार बनेका केसीले मुसिकोट नगरपालिका -१ स्थित त्रिभुवन जनता माविको ख केन्द्रबाट मत खसालेका हुन् ।
आज भइरहेको प्रतिनिधिसभा सदस्य तर्फको निर्वाचनमा उत्साहपूर्ण तरिकाले मत खसालेको उनले बताए ।