• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

बलियो संगठन र पार्टीले चुनाव जिताउँछ : नेकपा उम्मेदवार शर्मा


रुकुम पश्चिम : १८, फागुन ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोपाल शर्मा अनलले बलियो संगठन र पार्टीकै कारण चुनाव जित्ने दाबी गरेका छन् । पार्टी र संगठनका पछाडि हजारौं कार्यकर्ता र जनताको शक्ति रहेको भन्दै आफूले चुनाव जित्ने दाबी गरेका हुन् ।

 

मुसिकोट स्थित पत्रकारको एक अन्तर्वार्तामा बोल्दै उम्मेदवार शर्माले पार्टीका हजारौं समर्थक र जनताको साथले फागुन २१ को निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने बताए । पार्टीले लामो समयदेखि जनताको सुख र समृद्धिमा काम गरेकाले नै नेपाली कम्युनिष्ट पार्टीको पक्षमा आज पनि जनता साथमा रहेको शर्माको भनाई छ ।

 

उनले रुकुमको परिवर्तन र समग्र विकास नेकपाले नै गर्ने भएकाले जनताको सेवाका निम्ति आफू तयार रहेको बताउँदै सबै रुकुमेली मतदातालाई भोटका लागि समेत अपिल गरेका छन् ।

 

यसैगरी अर्को एक फरक प्रसङ्गमा नेता शर्माले प्रलोपा पार्टी फागुन २१ पछि नरहने ठोकुवा गरेका छन् । उक्त पार्टी रुकुम पश्चिममा मात्र अलिअलि देखा परेकाले निर्वाचनपछि हराएर जाने दाबी गरे ।

 

हिजो जनार्दन शर्मा ५२ सालदेखि ६२ सम्म माओवादीको आधार किल्ला निर्माण गर्दा उनको भूमिका जिल्ला बाहिर रहँदा पनि चार पटक सम्म रुकुमेली जनताले नै विश्वास गरेर जिताएको उनले स्मरण गरे ।

 

यस्तो अवस्थामा पार्टी छाडेर जानेको पछाडि अब कोही नभएको नेकपा उम्मेदवार शर्माको भनाइ छ । जसका कारण यसपटकको निर्वाचनमा प्रलोपाले एजेन्डको रूपमा बस्ने प्रतिनिधि नै नपाउने उनले बताए ।

सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.