• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, जेठ १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

ऐतिहासिक मौराखारा मेला भव्य रूपमा सम्पन्न

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. ऐतिहासिक मौराखारा मेला भव्य रूपमा सम्पन्न

  • ८. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ९. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • १०. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

संयोजक रोकामा हातपात गरिएको भन्दै नेकपाको भर्त्सना

रुकुम पश्चिम -१२, फागुन ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले जिल्ला संयोजक सचिन रोकामाथि भएको हातपातको घटनालाई लिएर निन्दा र भर्त्सना गरेको छ । पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेता र प्रतिनिधिलाई गरिएको हातपात प्रति घोर भर्त्सना गरेको हो ।

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक बसन्त कुमार शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा नेता रोकालाई बाँफिकोट -४ लोछाबाङमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले हातपात गरेको बताइएको छ । रोकालाई हातपात गर्ने निज कांग्रेस कार्यकर्ताले विद्यार्थी नेता गोविन्द मल्लमाथि पनि कुटपिट गरिएको उक्त विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै वडा सदस्य ओपेन्द्र कुमार ओलीलाई मुसिकोट -९ को हिलगाउँतर्फ गइरहेको समयमा प्रगतिशील लोकतान्त्रिक पार्टीका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको बताइएको छ ।

नेकपाले यस्ता हर्कतहरु आगामी दिनमा नदोहोर्याउन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । यस खालका उछृङखल क्रियाकलापमा संलग्नलाई हदैसम्मको कानुनी कार्वाही गर्न प्रशासन समक्ष पनि जोडदार माग गरेको छ । अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति तल राखिएको छ । 

मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक मौराखारा मेला भव्य रूपमा सम्पन्न
नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    ऐतिहासिक मौराखारा मेला भव्य रूपमा सम्पन्न

  • २.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • ३.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ४.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ५.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ६.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ७.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ८.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.