• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

मैतीको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल


रुकुम पश्चिम -१०, फागुन ।

Advertisement

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानम्बर -१४, कि ५५ वर्षीया मैती कामीको उपचारमा आर्थिक समस्या भएको छ । फोक्सो र मुटुमा पानी जमेको तथा पाठेघर सम्बन्धी समस्या भएकाले उपचारमा आर्थिक समस्या भएको हो ।

 

आर्थिक अवस्था कमजोर भएकाले लामो समयदेखि यी रोगबाट पीडित मैतीको उपचारमा समस्या देखिएको परिवारले बताएको छ । आर्थिक अवस्था हाल दयनीय बन्दा उनको उपचारको लागि सहयोगको अपिल गरिएको छ ।

 

आर्थिक अभावसँगै सुरक्षित आवास तथा जग्गा जमिन नभएकाले मैतीको परिवारलाई खान बस्नमा समेत समस्या भइरहेको परिवारको भनाइ छ । भएको थोरै जमिन पनि लालपुर्जा सहित बाढी पहिरोले बगाएकोले उनको परिवार अहिले सहाराविहीन अवस्थामा पुगेको छ ।

 

यस्तो कठिन अवस्थामा मैतीको उपचार र परिवारको जोहोको लागि मनकारी व्यक्तिहरूमा आर्थिक सहयोगको अपिल गरिएको छ । ‎बिरामीको उपचार र परिवारको जीवनयापनका लागि मैतीको परिवारले सबैसँग आर्थिक सहयोगको अपेक्षा गरेको छ ।
‎

बिरामीको हाल बैंक खाता नभएकाले सम्बन्धित नम्बरमा सम्पर्क गरेर आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

‎सहयोग पठाउने विवरण:

‎सम्पर्क: 9868173910 / 9809464789

आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.