• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

उज्यालो पार्टी नेपालको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक

"ऊर्जा र जलस्रोतमा चिलिमे मोडल  "

रुकुम पश्चिम -५, फागुन ।

Advertisement

उज्यालो पार्टी नेपाल रुकुम पश्चिमले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मुसिकोटमा आज पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार नरेन्द्र केसीले उज्यालो पार्टीको तर्फबाट निर्वाचन लक्षित चुनावी प्रतिबद्धता सार्वजनिक गरे । प्रतिबद्धता पत्रमा रुकुम पश्चिमको पानी, जडिबुटी र युवा शक्तिलाई एकीकृत गरी आर्थिक आत्मनिर्भरताको नयाँ मोडलमा खडा गर्ने लक्ष्य राखिएको छ ।

जसअनुरूप सुशासन, ऊर्जा र जलस्रोत, स्मार्ट कनेक्टिभिटी, एकीकृत कृषि, युवा स्वरोजगार र पर्यटन, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन, कुपोषण मुक्त र स्वस्थ रुकुम निर्माण गर्ने मुख्य प्रतिबद्धताहरू अघि सारिएको छ । त्यस्तै जलवायु अनुकूलन र संरक्षण, खेलकुदका लागि गाउँ गाउँमा पूर्वाधार, सफा र सुन्दर रुकुम, पालिका स्तरीय विशिष्ट योजना, सामाजिक सुरक्षा, जातीय विभेद अन्त्य, एकीकृत बस्ती लगायत प्रतिबद्धता चुनावी संकल्पका रूपमा रहेका छन् ।

यसैगरी रुकुम पश्चिम ऊर्जा र जलस्रोतमा सम्भावनाको जिल्ला भएकोले चिलिमे मोडल लागू गरिने उम्मेदवार केसीले बताए । ठूलीभेरी नदी, सानीभेरी र स्यार्पु तालको पानी मार्फत रुकुमका नागरिकलाई आर्थिक समृद्धिमा जोड्ने योजना रहेको उनको भनाइ छ ।

जलस्रोत र जलविद्युतमा जनताकै लगानी र जनताकै आम्दानी निश्चित गर्न चिलिमे मोडल सम्भव भएको उम्मेदवार केसीले ठोकुवा गरेका छन् । यसैबाट पाँच वर्षको अवधिमा १० हजार युवालाई रोजगारीको ग्यारेन्टी गर्न सकिने उक्त पार्टीको प्रतिबद्धता रहेको छ ।

मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.